Kathford

PGD in Counseling Psychology, School Counseling, and Post Graduate in Women Studies Examination Schedule: TU

February 02, 2022

Tribhuvan University, Examination Controller's Office, Balkhu has published the Post Graduate Diploma In Counseling Psychology, School Counseling & Post Graduate in Women Studies revised examination schedule for regular and partial examinees.

The examination is going to be held from Falgun 01, 2078

Examination Time: 8 AM to 11 AM

Examination Center: Mahendra Ratna Campus, Tahachal

View the official notice below:

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु
 
        त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ मा संचालन  हुने पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सिलिंग साइकोलोजी ,स्कुल काउन्सेलिङ र पोष्ट ग्राजुएट उमन स्टडीजको पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
 
परीक्षा समयः विहान :८ :०० बजेदेखि ११ :०० बजेसम्म                                                परीक्षा केन्द्र : महेन्द्ररत्न क्याम्पस,ताहाचल 
 
Counseling Psychology

        Date

Subjects -Partial

Subjects  -Regular

2078/11/01

Paper I: Foundation Of Human Behavior & Development

Introduction to Counseling Psychology

2078/11/03

Paper II: Personality

Mental Health & Psychological Problem

2078/11/05

Paper  III: Psychological Assessment

 Counseling Theories & Skills

2078/11/06

Paper IV: Counseling Psychological

  Assessment in Counseling

Woman Studies

Date

Subjects

2078/11/01

 Paper I:  Concept & Theories

2078/11/03

Paper II:  Gender & Development

2078/11/05

Paper III:  Gender in Policy & Planning Woman in Politics & Legal System

2078/11/06

Paper IV:  Research Methodology

School Counseling

Date

Subjects

2078/11/01

 Paper I: Psychology of Human  Growth and Behavior

2078/11/03

Paper II: Problems of Behavior in Children & Adolescent

2078/11/05

Paper III: Psychological Assessment in School

2078/11/06

Paper IV: School Counseling

2078/11/08

Paper V: Career Counseling

द्रष्टव्यः
1. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
2. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
3. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्भदकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
4. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
5. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 
6. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
7. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
8. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
9. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।
10. परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।
 
परीक्षा नियन्त्रक
Bachelors Portal