United Academy

Nepalese Legal System: Grade 12 Model Questions

February 26, 2022
Bridge Course

नेपालको न्याय र कानुन प्रणाली (Nepalese Legal System)
नमुना प्रश्न पत्र २०७८ (Model Question 2078)
कक्षा (Grade): XII
समय(Time): 3 Hrs.  पूर्णाङ्क (Full Marks): 75

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ । (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)


सबै प्रश्नहरूको उत्तर दिनुहोस् (Attempt All Questions.) (11x1=11)

1. कानुनी प्रणालीको कुनै दुईओटा महत्त्व उल्लेख गर्नुहोस् ।
Mention any two importance of Legal System.

2. धार्मिक कानुनी प्रणाली भनेको के हो ?
What is religious legal system?

3. कमन कानुनी प्रणाली र देवानी कानुनी प्रणालीका कुनै दुईओटा फरक लेख्नुहोस् ।
Write any two differences between common legal system and civil legal system.

4. हिन्दु कानुनको परिभाषा दिनुहोस् :
Define Hindu law.

5. राम शाहले प्रतिपादन गरेका कुनै दुईओटा नियमहरुको सूची बनाउनुहोस् ।
List out any two rules laid down by Ram Shah.

6. हिन्दु कानुनका कुनै दुई स्रोत उल्लेख गर्नुहोस् ।
Mention any two sources of Hindu Law.

7. नेपालका अदालतका तह के के हुन् ?
What is the hierarchy of courts in Nepal?

8. अर्ध न्यायिक निकाय भनेको के हो ?
What do you mean by Quasi-judicial body?

9. कानुनी शिक्षाका कुनै दुई क्षेत्र लेख्नुहोस् ।
Write any two scopes of legal education.

10.कानुन व्यवसायीका कुनै दुई आचार संहिता लेख्नुहोस् ।
Write any two code of conduct of lawyers

11.कानुन व्यवसायीका प्रकार के के हुन् ?
What are the categories of lawyers?


समूह ख (Group B)

सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)


सबै प्रश्नहरूको उत्तर दिनुहोस् । (Attempt All Questions) (8x5 = 40)

12. कानुन प्रणालीका आवश्यक विशेषता के के हुन् ? प्रकाश पार्नुहोस् ।
What are the essential characteristics of legal system? Shed light on them.

13. कमन कानुनी प्रणालीको सङ्क्षिप्तमा चर्चा गर्नुहोस् ।
Briefly discuss the common legal system.

14. हिन्दु विधिशास्त्रका सिद्धान्त छोटकरीमा लेख्नुहोस् ।
Write the principles of Hindu Jurisprudence in brief.

अथवा(or)

लिच्छवि कालमा कस्ता न्यायिक सङ्घ संस्था अभ्यासमा थिए ? लेख्नुहोस् ।
What kind of judicial institutions were in practice during Lichhavi Period? Write it down.

15. मानौं, तपाईं मुलुकी ऐन, १९१० को मस्यौदा समितिको एक सदस्य हुनुहुन्थ्यो भने के कस्ता प्रावधान त्यहाँ उल्लेख गर्न सुझाव दिनुहुन्थ्यो ? लेख्नुहोस्। Suppose you were a member of drafting committee of Muluki Ain, 1910, what provisions would you recommend to mention there? Write them.

16. वैकल्पिक विवाद समाधानको महत्त्व उल्लेख गर्दै एक दैनिक पत्रिकको लागि समाचारको नमुना तयार पार्नुहोस् ।
Draft news for a newspaper mentioning the importance of Alternative Dispute Resolution.

17. यदि तपाईं न्यायिक समितिको सदस्य नियुक्त हुनुभयो भने तपाईंलाई के कस्ता मुद्दाको निर्णय गर्ने अधिकार प्राप्त गर्नुहुन्छ ?
What cases would you have right to decide if you are appointed as a member of judicial committee?

18. नेपालको कानुनी शिक्षा सम्बन्धमा सङ्क्षिप्तमा चर्चा गर्नुहोस् ।
Briefly introduce the legal education of Nepal.

19. वकिललाई किन सामाजिक इन्जिनियर भनिन्छ ?
Why lawyers are called social engineers?

अथवा(or)
नेपालमा कानुनी पेसाको ऐतिहासिक विकासबारे बयान गर्नुहोस् ।
Explain the historical development of legal profession in Nepal.



समूह ग (Group C)


लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt All Questions)(3X8 = 24)

20. कानुन प्रणालीका प्रकार के के छन् ? तिनीहरूको आधारभूत प्रवृतिबारे बयान गर्नुहोस् ।
What are the various types of Legal system? Elaborate their basic trends. अथवा(or) कानुन प्रणालीको अर्थ र महत्त्वलाई व्याख्या गर्नुहोस् ।
Explain the meaning and importance of legal system.

21. नेपाली कानुन प्रणाली विकासबारे विस्तारमा छलफल गर्नुहोस् ।
Discuss in detail about the development of Nepalese Legal System.

22. नेपाली कानुन प्रणालीमा कमन कानुन प्रणालीको प्रभावलाई आलोचनात्मक विश्लेषण गर्नुहोस् ।
Critically analyze the influence of common legal system in Nepalese legal system.
 

Source: Curriculum Development Center 

A-Levels 2081
Bachelors Portal
Counseling