United Academy

Nepal police Raids on illegal Education Consultancies

Edusanjal

August 21, 2015
KMC Lalitpur

Nepal police carried out raids on educational consultancies in Kupandole, Lagankhel, Putalisadak, Kamaladi, Bag Bazaar, New Baneshwor and Chabahil.

Educational Consultancy Association of Nepal (ECAN) has expressed its serious concern over police raids.  It said it will help the Nepal Police in booking owners of those consultancies operating without registering the business with Educational Consultancy and Accreditation Section at the Ministry of Education.

ECAN urged media houses not to defame the overall business on the basis of some institutions which were operating without registration and cheating students.

Here are press releases: 

“गैर कानूनी रुपले संचालन भएका कन्सलटेन्सीका संचालकहरु पक्राउ”

घटना बिवरण 

विभिन्न कन्सलटेन्सीहरुले शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा एवं सम्बन्धित निकायमा दर्ता नै नभई गैर कानूनीरुपले संचालन गरी सर्वसाधारण बेरोजगार युवा एवं विद्यार्थिहरुबाट ठुलो मात्रामा रकम लिई ठगी गरी रहेको भन्ने सूचना प्राप्त हुन आएकोमा मिति २०७२।५।१ गते यस महाशाखाबाट प्रहरी अधिकृत समेतको टोली खटिई गई हेर्दा निम्न कन्सलटेन्सी हरुले शिक्षा मन्त्रालय,शैक्षिक परामर्श एवं प्रमाणिकरण शाखाबाट कुनै पनि अनुमती नलिई कन्सलटेन्सी सेवा संचालन गरी रहेका र विभिन्न मुलुकहरुमा १२ देखि १५ लाख रुपैया सम्म लिइ गैर कानूनीरुपमा विद्यार्थीहरुको राहदानी, विभिन्न कार्यालयका छापहरु समेत राखी साईप्रस, क्यानाडा, अष्ट्रेलिया, जापान लगायतका मुलुकहरुमा विद्यार्थीहरुलाई रोजगारी दिलाइृदिने प्रलोभन देखाई व्यवसाय संचालन गरेको पाईएकोले उक्त कन्सलटेन्सीका संचालकहरुलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा ११ जना, महानगरीय प्रहरी बृत्त गौशलामा ४ जना, बानेश्वर काठमाण्डौमा २ जना र महानगरीय प्रहरी परिसर ललितपुरमा ५ जना पठाईएको ।

साथै उल्लेखित कन्सलटेन्सीबाट उच्च शिक्षा अध्ययनका नाउमा ठुलो रकम लिई विदेश पढ्न पठाई दिन्छु भनी ठगीएका वा रकम बुझाई विदेश जान नपाउनु भएका वा अध्ययन गर्न जाने क्रममा एचयअभकक गरी रहनु भएका सम्पुर्ण सर्वसाधारण एवं विद्यार्थीहरुलाई यस महानगरीय अपराध महाशाखा टेकु काठमाण्डौमा अविलम्ब सम्पर्क राख्न हुन समेत आह्वान गरिएको छ ।

पक्राउ अभियुक्तहरु नामथर ठेगाना र कन्सल्टेन्सीहरुको नाम र ठेगाना 

  1. ललितपुर स्थित Green Mountain consultancy, Kupandole का संचालक राजेन्द्र पोखरेल, बरामद पासपोर्ट थान–२५ 
  2. ललितपुर स्थित Fortune Educational consultancy, Kupandole का संचालक विजय कुमार बस्नेत, बरामद पासपोर्ट थान–४
  3. ललितपुर स्थित CAC NEPAL, Lagankhel का संचालक विरेन्द्र बज्राचार्य 
  4. ललितपुर स्थित Subharu Consultancy, Lagankhel का संचालक कुमार थापा , बरामद पासपोर्ट थान–६ 
  5. ललितपुर स्थित NEWMAN Consultancy रश्मी श्रेष्ठ
  6. बागबजार स्थित A to Z Institute and Consultancy का संचालक शिव अर्याल 
  7. बागबजार स्थित SICAS Bridge to Study in China÷Globel central Education consultancy का संचालक डा. एरिस उप्रेती 
  8. बागबजार स्थित Canon International pvt.ltd का संचालक लोकेन्द्र सुवेदी ।
  9. बागबजार स्थित OASIS Migration consultancy का संचालक राम थापा 
  10. बागबजार स्थित Sublime Educational Consultancy का संचालक समर शाह 
  11. बागबजार स्थित Think Education Consultancy का संचालक द्वय जीवन थापा र सुदिप चन्द्र पारेल 
  12. बागबजार स्थित Mirai Japanese Language Consultancy का संचालक सुदिप पराजुली 
  13. पुतलीसडक स्थित NICE Educational Consultancy का संचालक दामोदर शर्मा, बरामद पासपोर्ट थान–७, विभिन्न कागजात थान–७
  14. पुतलीसडक स्थित Web International का संचालक दिपक पुडासैनी 
  15. बानेश्वर स्थित Edify Educational consultancy का संचालक ऋषि थपलिया 
  16. बानेश्वर स्थित Global Edu Hub Pvt. Ltd. की संचालिका सपना पौडेल 
  17. बानेश्वर स्थित Pascal Techno Educational Consultancy का संचालक देवकृष्ण के.सी. 
  18. चावहिल स्थित Secured Life International Group का संचालक रामचन्द्र ओली 
  19. चावहिल स्थित Lotus Flower International का संचालक ज्ञानेन्द्र सिंखडा
  20. चावहिल स्थित Lotus Flower International का संचालक शिशिर वाग्ले 
  21. कमलादी स्थित Mission All Educational Consultancy का संचालक प्रभात श्रेष्ठ 
  22. चावहिल स्थित Skyward Education & Research Services का संचालक किरण अधिकारी 
  23. पुतली सडक स्थित East West Japanese Language Academy का संचालक रोशन गुरुङ्, बरामद पासपोर्ट थान - २७ विभिन्न कार्याको छाप थान १९ सरकारी छाप समेत ।

Another press release: 

“साउथ अफ्रिकामा रोजगारीको लागि पठाउने भनि ४६ लाख ठगी गर्ने कन्सलटेन्सीका संचालकहरु पक्राउ”
घटना बिवरण 
विभिन्न कन्सलटेन्सीहरुले शैक्षिक परामर्श दिने नाउमा कन्सलटेन्सीको बोर्ड राखी बैदशिक रोजगारीमा मानिसहरु पठाउने, विभिन्न नक्कली कागजात तयार गरी विद्यार्थी एवं बरोजगारी युवालाई ठगी गर्नेक्रम बढेको भन्ने सूचना एवं पीडितको जाहेरीको आधारमा यस अपराध महाशाखाबाट मिति २०७२।५।१ गते २३ वटा कन्सलटेन्सीहरुमा छापामारी संचालकहरुलाई नियन्त्रणमा राखी अनुसन्धान जारी राखी सर्वसाधरणलाई सुचित गरिएकोमा काठमाण्डौ कालीमाटी स्थीत Express Entry Education World नाम गरेको कन्सलटेन्सीले साउथ अफ्रिकामा Security Guard मा पठाई दिने भनी स्वस्थ्य परिक्षण समेत गराई प्रति व्यक्ति रु ५ लाख ५० हजारका दरले सुदिप खत्रि समेतका ११ जना व्यक्तिहरुबाट ४५ लाख ३० हजार रकम उक्त कन्सलटेन्सीका MD साधना बस्नेत समेतले बुझि लिई ठगी गरेको भन्ने पीडित ११ जना व्यक्तिहरुले जाहेरी दिएकोमा यस अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उक्त ठगी कार्यमा संलग्न साधना बस्नेत र राम कुमार रंजितकारलाई पक्राउ गरी ठगी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त कालीमाटी पठाईएको साथै निम्न कन्सल्टेन्सीहरुले सम्बन्धित निकायमा दर्ता नै नगरी आफ्नो व्यवसाय संचालन गरेका Consultancy का संचालकहरुलाई पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा १ जना, बृत्त सिंहदरवारमा २ जना र बृत्त कालीमाटीमा ९ जना पठाईएको ।
पक्राउमा परेका मानिसहरु र निजहरुले संचालन गरेका कन्सलटेन्सीहरुको विवरणः 

  1. Express Entry education World PVT.LTD कालीमाटी का संचालक जिल्ला ललितपुर सुनाकोठी बस्ने बर्ष २८ की साधना बस्नेत र जिल्ला भत्तलपुर गोलमरी वडा नं.७ बस्ने बर्ष ४५ को राम कुमार रंजितकार ।
  2. Goodwill Consult 319- Kamalpokhari, kathmandu ,धोबिधारा का संचालक जिल्ला भक्तपुर भ.न.पा.वडा नं.४ बस्ने बर्ष ३९ को प्रविण साही 
  3. Oasis Japanese Language Consultancy का संचालक जिल्ला तनहुँ पोखरी भन्ज्याङ गा.वि.स. वडा नंं ६ वस्ने वर्ष ३४ को अमृत प्रसाद पन्थ । 
  4. Goodwill Consult 319- Kamalpokhari, kathmandu थापाथली का संचालक जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ डल्लु वस्ने वर्ष २६ को प्रेमलाल नेपाली । 
  5. Globe-ed Consultant pvt. ltd.कलंकी का संचालक जिल्ला मकवानपुर हे.न.पा.वडा नं. ५ घर भई हाल का.जि.का.न.पा. वडा नं.१४ कलंकी बस्ने बर्ष ४७ को धु्रब प्रसाद पराजुली । 
  6. ६.World wide Int'l Education Counselling Pvt. Ltd.थापाथली का संचालक जिल्ला महोत्तरी गोनरपुरा गा.बि.स.वडा नं.६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.१२ टेकु बस्ने बर्ष २५ को दिपक साह ।
  7. Sinjitsu Educational Consultancy कलंकी का संचालक जिल्ला काठमाण्डौ तिनथाना गा.वि.स.वडा नं.३ बस्ने बर्ष २४ को संजोग थापा मगर ।
  8. Alice International Educational consultancy कलंकी,का संचालक जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं.१ बस्ने बर्ष ३४ को हिरा कुमार बुढाथोकी ।
  9. Skyler Education & Business Solution कालिमाटी, का संचालक जिल्ला काठमाण्डौ का.म.पा. वडा नं.१२ टेकु बस्ने बर्ष जोनसोन महर्जन ।
  10. PIT Education Pvt. Ltd. कालिमाटी,का संचालक जिल्ला धादिङ्ग कल्लेरी गा.वि.स.वडा नं.६ बस्ने बर्ष २२ को किरण सिंखडा ।
  11. PIT Education Pvt. Ltd कालिमाटी.,का संचालक जिल्ला झापा खुदुनावारी गा.वि.स.वडा नं.३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं.१३ कालीमाटी बस्ने बर्ष ३८ को गोपाल अधिकारी ।

Bridge Course
A-Levels 2081
Counseling