United Academy

List of Community Campuses selected for UGC Regular Grants

Edusanjal

May 17, 2017
KMC Lalitpur

University Grant Commission, Bhaktapur today publishes the list of eligible campuses who are selected for UGC regular grants for the fiscal year 2073/74.

To view the list of selected colleges, you can download the PDF at the end of this blog post.

Official notice here:

सामुदायिक क्याम्पसहरूलाई आव २०७३०/७४ को नियमित अनुदान वितरण सम्बन्धी सूचना ।

यस आयोगको मिति २०७३-१०-०७ मा प्रकाशित सार्वजनिक सूचना अनुरूप विभिन्न विश्वविद्यालय मार्फत् सम्बन्धन प्राप्त गरी सामुदायिक रूपमा सञ्चालित विभिन्न क्याम्पसहरूले आर्थिक वर्ष २०७३/०७४ को नियमित अनुदान प्राप्त गर्न निवेदन दिएकामा आयोगको बैठकको निर्णय नं. १०४२ ले स्वीकृत गरेको “सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूलाई अनुदान दिने निर्देशिका २०७३” अनुसार निर्धारण गरिएको अनुदान वितरणमा मापदण्डमा आधारित रही योग्य क्याम्पसहरूलाई अनुसूची-१ मा संलग्न भए बमोजिम अनुदान निर्धारण गरिएको छ । नियमित अनुदान रकम क्याम्पसहरूको यस आयोगमा उपलब्ध गराइएको राष्ट्रिय वाणिज्य बैंकको खातामा ABBS सुविधा मार्फत् जम्मा हुनेछ । नयाँ वा पुराना कुनै पनि क्याम्पसहरूले राष्ट्रिय वाणिज्य बैंकको खाता नं. बुझाउन बाँकी भएमा यही सूचनालाई आधार मानी एक हप्ता भित्रमा त्यस क्याम्पसको आधिकारिक पत्र मार्फत् यस आयोगमा खाता नं. उपलब्ध गराउनका लागि सूचित गरिन्छ ।

(प्रा. डा. देवराज अधिकारी)
सदस्य सचिव
विश्वविद्यालय अनुदान आयोग
सानोठिमी, भक्तपुर


Downloads

List of Community Campuses selected for UGC Regular Grants 2073-74.pdf

Bridge Course
CMAT Banner
Counseling