The Pokhara Campus is a Constituent Campus of Tribhuvan University. It is QAA Accreditated by University Grant Commission (UGC) Nepal on 11 September 2022, and the accreditation will be valid until 10 September 2027.
OFFERED PROGRAMS - Tribhuvan University
Salient Features
Library
The IOF-Pokhara Campus library possesses more than 22,000 books, periodicals and government documents on forestry and natural resource management, basic science and agriculture, while maintaining support collections in humanities and social sciences including project papers, Masters and Ph.D. theses, research reports and scholarly articles.
The library provides services from 10 AM to 5 PM from Falgun (mid-February) to Kartik (mid-November) and from 10 AM to 4 PM from Mangsir (mid-November) to Magh (mid-February), except on university holidays.
Auditorium and Conference Halls
The IOF-PC has a well-maintained separate auditorium building for different formal and informal academic and socio-cultural programs. It also has maintained a well-furnished conference hall for small group seminars and conferences.
Laboratories
The IOF-Pokhara Campus has moderately equipped laboratories for soil science, physics, chemistry, botany, GIS, wildlife biology, silviculture, harvesting and utilization, and surveying and engineering.
Sports Facilities
Students of IOF Pokhara Campus enjoy different sports facilities of their interest. IOF Pokhara Campus has maintained a good football ground, lawn tennis and table tennis courts, basketball and volleyball courts, badminton court, etc.
Admission Guidelines
Eligibility and Seats for B.Sc Forestry Program
पेश गर्नु पर्ने कागजातहरु
(क) शैक्षिक योग्यताको लव्धाङ्क पत्र, चारित्रिक प्रमाणपत्रका प्रमाणित प्रतिलिपिहरु ।
(ख) नेपाली नागरिकताको प्रमाणपत्र ।
(ग) विदेश तथा अन्य विश्वविद्यालयवाट परीक्षा उत्तिर्ण गरेको भए माइग्रेशन सर्टिफिकेट र त्रि.वि. को
समकक्षताको प्रमाणपत्र ।
(घ) समावेसी सिटका लागि जिल्ला प्रसासन कार्यालयले प्रमाणित गरेको पत्र ।
(ङ) सामुदायिक सरकारी विद्यालयको हकमा सम्बन्धित जिल्ला शिक्षा कार्यालयले प्रमाणित गरेको पत्र ।
(च) पासपोर्ट साइजको फोटो २ (दुई) प्रति ।
क्यापिटेशन सिट
क्यापिटेशन सीटका लागि छुटृै आवेदन फारम भर्नुु पर्ने छैन । साधारण सीटमा भर्ना चलिरहेकै अवस्थामा बाँकी सफल उम्मेदवारहरुवाट क्यापिटेशन सीटमा भर्नाको लागि आवेदन माग सम्बन्धित क्याम्पसले गर्नेछ र निवेदन परेका उम्मेदवारहरुमध्ये योग्यताक्रममा उक्त क्यापिटेशन सीटमा भर्ना लिइने छ । क्यापिटेशन सिटमा भर्नाका लागि छनौट भएका प्रत्येक उम्मेदवारले क्यापिटेशन वापत रु २,७५,०००।– (दुई लाख पचहत्तर हजार) भर्ना हँुदा ५०% रकम
र पहिलो बर्षदोस्रो सेमेष्टरको भर्ना हुने समयमा बाँकी २५% र बाकी २५% रकम दोस्रो वर्षको प्रथम सेमेष्टरमा
सम्वन्धित क्याम्पसमा जम्मा गर्नृु पर्नेछ ।
विभागीय सिट
यस सिटमा आवेदन दिनका लागिनेपाल सरकार, वन तथा भू संरक्षण मन्त्रालयको पूर्व स्वीकृती पत्र पेश गर्नु पर्नेछ । उक्त सिटको प्रतिस्पर्धा अन्तर्गत प्रवेश परीक्षामा सफल भएका उम्मेदवारहरुले भर्ना हुन आउँदा विभागको मनोनयन पत्र पेश गर्नुपर्नेछ । पोखरा तथा हेटौडा क्याम्पसमा माथि तोकिए अनुसार जम्मा ९ जना सफल उम्मेदवारहरुलाई मन्त्रालयले मनोनयन गरी पठाउनुपर्नेछ । मनोनयन भएका उम्मेदवारहरुलाई सम्बन्धित क्याम्पसको योग्यताक्रमको
सूची अनुसार भर्ना लिइनेछ । यदि सम्बन्धित क्याम्पसका लागि तोकिएको सिट भन्दा बढी मनोनयन भएमा बाँकी मनोनित उम्मेदवारहरुको भर्ना अर्को क्याम्पसमा लिइनेछ । विभागीय सिट खाली रहेमा क्यापिटेशन सिटमा परिवर्तन गरिनेछ । विभागीय सिटमा भर्नाका लागि छनौट भएका प्रत्येक उम्मेदवारले क्यापिटेशन सिट सरह रु.२,७५,०००।– ( दुई लाख पचहत्तर हजार)जम्मा गर्नु पर्नेछ ।
स्टाफ सिट
यस सिटमा वन विज्ञान अध्ययन संस्थानमा कार्यरत स्थायी शिक्षक तथा स्थायी कर्मचारीलाई पहिलो प्राथमिकता दिइने छ । कार्यरत शिक्षक तथा कर्मचारीवाट सो सिट पुरा नभएमा निजको पत्नी÷पति र सो पनि नभएमा छोरा वा छोरी (अविवाहित) लाई प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा भर्ना गरिने छ । उक्त सिटमा भर्नाको लागि
सम्वन्धित उम्मेदवारले कार्यरत रहेको क्याम्पसमा मात्र आवेदन दर्ता गर्न पाउनेछन् । डीनको कार्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हकमा इच्छाइएको कुनै एक क्याम्पसका लागि आवेदन दिन पाउनेछन् । यो सिटमा आवेदन दिंदा आपूm वा आफ्ना् पत्नी÷पति, आमा वा बुवा यस अध्ययन संस्थानमा कार्यरत रहेको प्रमाण पेश गर्नु पर्नेछ । कर्मचारीको हकमा सम्बन्धित निकायबाट पूर्व स्वीकृती पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
महिला तथा समावेसी सिट
महिला तथा समावेसी कोटामा सामुदायिक सरकारी विद्यालयबाट SLC उत्तिर्ण गरेकालाई पहिलो प्राथमिकता दिइनेछ । सामुदायिक सरकारी विद्यालयबाट SLC उत्तिर्ण गरेकाबाट उक्त सिट पूरा नभएको अवस्थामा अन्य विद्यालयबाट SLC उत्तिर्ण गरेकालाई योग्य मानिने छ । अन्यथा सिट पूरा नभएमा सो सिट साधारणतर्फ गाभिने छ ।
समावेसी सिटको लागि जिल्ला प्रसासन कार्यालयले प्रमाणित गरेको पत्रपेश गर्नु पर्नेछ।
पीछडिएको क्षेत्र
यस सिट अन्र्तगत नेपाल सरकारले वर्गीकरण गरेको ‘क’ वर्गको दुर्गम जिल्ला÷ भौगोलिक क्षेत्रको विवरण अनुुसार प्राथमिकताको आधारमा सफल उम्मेवारहरुले भर्नाको अवसर पाउनेछन् ।यस सिट अन्तर्गत प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुले नागरिकता प्राप्त गरेको जिल्लाको नेपाल सरकारले तोके अनुसारको दुर्गम स्थानबाट
सामुदायिक÷सरकारी स्कूलबाट नै SLC पास गरेको हुनुपर्नेछ ।
SCHOLARSHIP INFORMATION
Academically competent students have several opportunities for getting scholarships from various funding agencies. To date, students are getting scholarships from the following organizations/institutions:
- Winrock International, Nepal
- World Wildlife Fund (WWF),
- Nepal Swiss Community Forestry Project
- Nepal Australia Community Resource Management Project
- Livelihood for Forestry Program, DFID, Nepal
- DANIDA fellowship through Natural Resource Management Sector Assistance Program (NARMSAP)
- Besides scholarships and fellowships from outside funding agencies, TU, IOF also has been offering scholarships and freeships to competent students.
- Different scholarships and study grants are awarded to the students by IOF:
- Merit scholarship : Awarded to 25% of students based on merit in their previous examination for a 10-month academic year.
- Remote Area Student Scholarship: Awarded to 5% of the students remote areas of Nepal for a 10-month academic year.
- Tharu Community Scholarship: Awarded to 4 TCF Tharu students (preferably from Banke,Bardia,Kailali,Kanchanpur, Dang and Surkhet districts).
- Free Studentship: 25% of the students exempted from tuition fees
- Tribhuvan University
- ✓ QAA Certified by UGC
- Established 2038 BS
- constituent Institution
- 061-430469, 061-431689
- info@iof.edu.np
NETWORK INSTITUTIONS
- Hetauda, Makwanpur
- Kirtipur, Kathmandu