Teacher Service Commission (शिक्षक सेवा आयोग) announces vacancies for Mathematics Teacher for the Secondary Level (अर्थशास्त्र शिक्षक माध्यमिक तह). The vacancy was announced for a total of 10 vacant Office Operations and Accounts posts across Nepal.
Total Number of Posts: 10
- Open (खुला): 6
- Female (महिला): 3
- Indigenous nationalities (आदिवासी/जनजाति): 1
Province Wise Brokedown of Total Posts
S.N |
Group |
Open |
Female |
Indigenous nationalities |
क्र.सं. |
समूह |
खुला |
महिला |
आदिवासी/जनजाति |
1 |
Province 1 |
1 | 1 | 0 |
3 |
Bagmati Province |
2 | 1 | 1 |
4 |
Gandaki Province |
1 | 1 | 0 |
5 |
Lumbini Province |
1 | 0 | 0 |
6 |
Sudurpashchim Province |
1 | 0 | 0 |
Total | 6 | 3 | 1 |
- परीक्षाको किसिम (क) लिखित परीक्षा (सामान्य र विषयगत) (ख) अन्तर्वार्ता
- परीक्षा सञ्चालन:
(क) लिखित परीक्षा (सामान्य) सञ्चालन हुने मिति र समय: २०७८ । १२ । १५ गते बिहान ११:०० बजे ।
(ख) लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदा तोकिनेछ ।
(ग) अन्तर्वार्ता हुने मिति, समय र स्थानः लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन हुँदा तोकिनेछ । - परीक्षा केन्द्रः प्रदेश नं. १ को मोरङ, प्रदेश नं. २ को धनुषा, वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा हुनेछ । अन्य विस्तृत जानकारी आयोगको वेबसाइटमा पछि प्रकाशन गरिनेछ।
- दरखास्त दस्तुरः रु १०००/- (प्रत्येक समावेशी समूहको लागि थप रु ६००/-का दरले) बुझाउनु पर्नेछ ।
- दरखास्त दिने अन्तिम मितिः २०७८/१०/१ गते ।
- दोब्बर दस्तुर बुझाई दरखास्त दिने मितिः २०७८।१०।०८ गतेसम्म ।
- उम्मेदवारको उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको ।
- दरखास्तको माध्यम: विज्ञापन भएको पदमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त दिनुपर्नेछ । आयोगको आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा Click गरी अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न सकिनेछ र दरखास्त पेस गर्ने विधि सम्बन्धी विस्तृत जानकारी आयोगको Website (add: user manual Link) मा हेर्न सकिनेछ ।
For more details, please download the full file from the link given below:
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन- २०७८