United Academy

5 Years BALLB Fifth Year Exam Form Fill Up Notice: Tribhuvan University

Edusanjal

January 16, 2020
Bridge Course

Tribhuvan University, Office of the Controller of Examination, Balkhu publishes the form fill up notice of 5 Years B. A. LL.B Fifth Year for Regular, Partial and Chance Examination.

Application form submission deadline: 

  • Magh 29, 2076; With Normal Fee
  • Falgun 7, 2076 ; With Double Fee

Find detailed information in the official notice below:

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ५ वर्षे बीए.एल.एल.बी. पाँचौं बर्ष २०७७ को नियमित, आंशिक र प्राज्ञिक परिषदको निर्णय अनुसार बि.सं.२०६२ सालमा क्याम्पसमा भर्ना भई २०६३ सालमा प्रथम वर्षका पहिलो पटक परीक्षा दिई समय अवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षा दिने परीक्षार्थीहरू समेतको परीक्षा मौका समेतको परीक्षा दिने विद्यार्थीहरुलाई २०७६ साल माघ १ गते देखि माघ २९ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा (मौका बाहेक) गत सालको अनुसार नै हुनेछ । २०७६ साल फागुन १ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई फारम भराउन सक्नेछन् । साधारण म्याद सकिएको दुई दिन भित्र (बिदा बाहेक) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोव्बर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।

मौका परीक्षाको परीक्षा शुल्क:

क्र. सं.

शीर्षक

शुल्क

क.

क्याम्पसका आंशिक परीक्षार्थीका लागि शुल्क

रू. ६४०।–

ख.

क्याम्पसका मौका परीक्षार्थीका लागि शुल्क

रू. १५००।– 

ग.

प्राईभेट पुरा र आंशिक परीक्षार्थीका लागि शुल्क

रू. ११२५।–

घ.

प्राईभेट मौका परीक्षार्थीका लागि शुल्क

रू. १५००।–  

ङ.

परीक्षा आवेदन फारम शुल्क

रू. ६५।–

च.

परीक्षा केन्द्र शुल्क प्रति खण्ड

रू. ११०।–

छ.

प्रयोगात्मक परीक्षा एक विषयका लागि शुल्क

रू. १७५।–

ज.

प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागि

रू. ३२५।–


फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क

रू. ३२५।–

पुनश्चः समय सिमा भित्र रहेका परीक्षार्थीहरुले÷लाई मात्र परीक्षा फारम भर्न÷भराउन सूचित गरिन्छ अन्यथा भएमा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुने छैन । 

परीक्षा नियन्त्रक

Click here for further details.

A-Levels 2081
Bachelors Portal
Counseling