United Academy

Application open for U.S. Embassy Youth Council

Edusanjal

April 12, 2015
Bridge Course

U.S. Embassy Youth Council (USYC) was created by the U.S. Embassy in 2011 in order to interact directly with Nepal’s youth about the issues that concern them. U.S. Embassy welcomes you to apply for membership to USYC 2015.  

As a member you will be able to learn, network and grow through various programs and projects proposed by council members that promote youth engagement in civil society will be supported. As a council member you will engage with us for a year starting from June 2015 to June 2016. For more information about USYC, click: http://usyc-nepal.org/

( अमेरिकी दुताबास युवा परिषद, नेपाल स्तिथ अमेरिकी दुताबासले सन् २०११ मा नेपाली युवाहरुसंग उनीहरुको सरोकारका बिषयमा सोझै अन्तरक्रिया गर्न स्थापना गरेको हो| परिषदले समुदायमा समझ परिवर्तनको लागी सक्रिय रुपमा सकारात्मक रुपमा काम गरिरहेका युवाहरुसंग सहकार्य गरी काम गर्दछ| यस अन्तर्गत अमेरिकी दुताबासले अमेरिकी दुताबासको युवा परिषद २०१५ को लागि सदश्येताको आवेदन आहवान गर्दछ| अमेरिकी दुताबासको युवा परिषदको सदश्यका रुपमा विभिन्न कार्येक्रम, आयोजनाहरुमा सक्रिय सहभागिता जनाउन सकिनेछ, जसबाट नयाँ कुरा सिक्न र वेक्तिगत संजाल बिस्तार गर्न सहयोगी सिद्ध हुनेछ| यो परिषदको सदस्यता अवधि जुन् २०१५ देखि जुन २०१६ गरि एक बर्षको हुनेछ| अमेरिकी दुताबासको युवा परिषदको बिस्तृत जानकारीको लागि सम्पर्क: http://usyc-nepal.org/)

1.All Youth Council applicants must be between 18-27 years old. (युवा परिषदका सबै आवेदकहरु १८ देखि २७ बर्ष बीचका हुनुपर्नेछ )

2.All applications must include a recommendation from educational institute where you are currently studying or from your current place of work. (सबै आबेदनामा हाल् अध्ययन गरिरहेको संस्था अथवा आफु काम गरिरहेको संस्थाको एक सिफारिस समावेस हुनुपर्ने)

3.In submitting an application, all prospective Youth Council members are agreeing to be active participants in Youth Council events for the full one-year term. (यस आवेदन पेश गर्दा युवा परिषदका सबै सम्भावित सदेश्यहरु एक बर्षका लागि युवा परिषदका कार्येक्रमहरुमा सक्रिय रुपमा सहभागी हुन सहमत छन्)

4.All Youth Council applicants should intend to reside in Nepal for the next year. (युवा परिषदका सबै सम्भावित सदश्येहरुको अर्को एक बर्ष नेपालमानै बस्ने मनासये हुनुपर्ने )

Deadline for Application is (फारम भर्ने अन्तिम मिति) May 25, 2015 (जेठ ११, २०७२)

Apply Online 

A-Levels 2081
Bachelors Portal
Counseling