United Academy

36 Education day notice from Ministry of Education Nepal

Edusanjal

August 18, 2015
KMC Lalitpur

Ministry of Education Nepal today published an urgent notice regarding upcoming 36th Education day which will be celebrated acorss Nepal on Bhadra 22, 2072 (i.e. September 8, 2015).

Here is the official notice: 

आगामी २०७२ साल भाद्र २२ गते (तदनुसार सेप्टेम्बर ८, २०१५) मा ३६औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०७२ भव्य रुपमा मनाउने सन्दर्भमा मिति २०७२।०४।१७ गते माननीय मन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोग,विश्वविद्यालयहरु,शिक्षा मन्त्रालय अन्तरगतका केन्द्रीय निकाय, शिक्षा विभाग र अन्तर्गका सबै निकायहरु,प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, उच्च माध्यमिक शिक्षा परिषद् तथा सम्बद्ध शैक्षिक निकायहरुलाई तपशिल बमोजिम गर्न गराउन अनुरोध छ  ।

यस सूचनाको पूर्ण पाठ तलको Link बाट डाउनलोड गरी हेर्नुहोला ।

Download Full Notice of 36 Education day 2072.pdf 

Bridge Course
A-Levels 2081
Counseling