Kathford

3 Years LLB Third Year Examination Schedule: Tribhuvan University

January 01, 2022
Last updated February 02, 2022

Tribhuvan University, Examination Controller Office, Balkhu has published the revised examination routine for 3 Years LLB  third year for regular examinees.

The examination is going to be held from Magh 10, 2078

Examination Time: 8 AM onwards

Examination centers will be published later.

View the examination routine below:

 

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु
 
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ को २०७८ सालमा  संचालन हुने ३ वर्षे एल.एल.वी.तेस्रो वर्ष नियमित परीक्षा दिने परीक्षार्थीहरुको स्थगित परीक्षा निम्न कार्यक्रमानुसार संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । 
 
परीक्षा समयः 8.00 बजेदेखि 11.00 बजेसम्म

 

Date

Code

                          Subjects

2078/11/01

Law-521

International Institutions & Human Right

2078/11/03

Law-522

Interpretation of Statutes

2078/11/05

05Law-523

Professional Ethics & Lawyering  Skills

2078/11/06

Law-526

Law of the Sea and International Rivers Law

2078/11/08

Law-524

Company & Corporation Law

2078/11/09

Law-527

Law of Banking and Negotiable Instruments Law

2078/11/10

Law-528

Private International Law

2078/11/11

Law-529

Intellectual Property Law

2078/11/12

Law-530

Population Law

2078/11/13

Law-531

Victimology

2078/11/15

Law-533

Cyber Law

 
विषेश सूचना
 
      यसै कार्यक्रमानुसार ३ वर्षे ए.एल.एल.वि. तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता  क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७८ माघ २१ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ माघ २५  गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।
 
द्रष्टव्यः
ज्ञ। उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
द्द। कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
घ। परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा ध्भदकष्तभ मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनु पर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
द्ध। प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
छ। परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 
ट। सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
ठ। परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।                                                                                        
ड। परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
ढ। तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत ः रद्द हुनेछ ।
ज्ञण्। परीक्षा केन्द्रमा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा संचालन गर्न सूचित गरिन्छ । कोभिड संक्रमित परीक्षार्थीहरुको हकमा ७२ घण्टा भित्रको आधिकारीक प्रयोगशाला वाट प्रमाणित रिपोर्टको आधारमा मात्र छुट्टै कोठामा राखी परीक्षामा सहभागी गराउनु पर्नेछ ।
 
परीक्षा नियन्त्रक
Bachelors Portal