Need help finding the right college?

We've got you covered!

Find Now
A-Levels 2081

Social Studies Teacher (Secondary Level) Vacancy: Teacher Service Commission

Deadline: January 22, 2022 18:14
The vacancy is closed.
Social Studies Teacher (Secondary Level) Vacancy: Teacher Service Commission
Counseling

Teacher Service Commission (शिक्षक सेवा आयोग) announces vacancies for Social Studies Teacher for the Secondary Level (सामाजिक अध्ययन शिक्षक माध्यमिक तह).  The vacancy was announced for a total of 201 vacant Social Studies teacher posts across Nepal.

Total Number of Posts: 201

  1. Open (खुला): 127
  2. Female (महिला): 34
  3. Indigenous nationalities (आदिवासी/जनजाति): 27
  4. Madhesi (मधेशी): 25
  5. Dalit (दलित): 10
  6. People with disability (अपाङ्गता): 6
  7. Deprived Sector (पिछडिएको क्षेत्र): 3

Province Wise Brokedown of Total Posts 

S.N

Group

Open

Female

Indigenous nationalities

Madhesi

Dalit

People with disability

Deprived Sector

क्र.सं.

समूह

खुला

महिला

आदिवासी/जनजाति

मधेशी

दलित

अपाङ्गता

पिछडिएको क्षेत्र

1

Province 1

30 8 7 6 2 1 1

2

Province 2

6 1 1 1 1 0 0

3

Bagmati Province

24 6 5 4 2 1 1

4

Gandaki Province

21 6 4 4 1 1 1

5

Lumbini Province

13 3 3 2 1 1 0

6

Karnali Province

7 2 1 1 1 0 0

7

Sudurpashchim Province

11 3 2 2 1 1 0
  Total 112 29 23 20 9 5 3
  1. परीक्षाको किसिम (क) लिखित परीक्षा (सामान्य र विषयगत) (ख) अन्तर्वार्ता
  2. परीक्षा सञ्चालन:
    (क) लिखित परीक्षा (सामान्य) सञ्चालन हुने मिति र समय: २०७८ । १२ । १५ गते बिहान ११:०० बजे ।
    (ख) लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशन हुँदा तोकिनेछ ।
    (ग) अन्तर्वार्ता हुने मिति, समय र स्थानः लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन हुँदा तोकिनेछ ।
  3.  परीक्षा केन्द्रः प्रदेश नं. १ को मोरङ, प्रदेश नं. २ को धनुषा, वागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा हुनेछ । अन्य विस्तृत जानकारी आयोगको वेबसाइटमा पछि प्रकाशन गरिनेछ।
  4. दरखास्त दस्तुरः रु १०००/- (प्रत्येक समावेशी समूहको लागि थप रु ६००/-का दरले) बुझाउनु पर्नेछ ।
  5. दरखास्त दिने अन्तिम मितिः २०७८/१०/१ गते ।
  6. दोब्बर दस्तुर बुझाई दरखास्त दिने मितिः २०७८।१०।०८ गतेसम्म ।
  7. उम्मेदवारको उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको ।
  8. दरखास्तको माध्यम: विज्ञापन भएको पदमा अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त दिनुपर्नेछ । आयोगको आधिकारिक वेबसाइट https://online.tsc.gov.np/ मा Click गरी अनलाइन दरखास्त प्रणाली मार्फत दरखास्त पेस गर्न सकिनेछ र दरखास्त पेस गर्ने विधि सम्बन्धी विस्तृत जानकारी आयोगको Website (add: user manual Link) मा हेर्न सकिनेछ ।

For more details, please download the full file from the link given below:

Social Studies Sample Question (Secondary Level):Teacher Service Commission

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन- २०७८

Bachelors Portal