United Academy

Subba Sample Questions: GK and Mental Agility Test (MAT)

January 12, 2022
Subba Sample Questions: GK and Mental Agility Test (MAT)
Bridge Course

लोक सेवा आयोग अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा, राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह
पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम


प्रथम पत्रः सामान्य ज्ञानका नमुनाप्रश्नहरु 

(Paper I: Sample Questions of General knowledge)

Level I Questions

1. कुनै ठाँउको स्थानीय समय 06:00 a.m. हुँदा ग्रीनवीच मध्यान्ह समय (GMT) 02:00a.m. छ भने त्यस ठाँउको देशान्तर (longitude) कति हुन्छ ? The local time of a place is 06:00 a.m., when the Greenwich Mean Time (GMT) is 02:00 a.m. What isthe longitude of the place?

A) 60°W
B) 60°N
C) 60°E
D)60°s

2. निम्नलिखित कथनहरु मध्ये कुन कथन ठीक होइन, छान्नुहोस् ।

A) म्याग्नाकार्टालाई मानवअधिकार विकासको प्राचीन दस्तावेज मानिन्छ।
B) औद्योगिक क्रान्तिको सुरुवात इटालीबाट भएको थियो ।
C) फ्रान्सको राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनिन्छ ।
D) भारतीय स्वतन्त्रता आन्दोलनमा सन् १९१९-१९४७ सम्मको अवधिलाई गान्धी युग भनेर पनि चिनिन्छ ।


Which of the following statements is NOT correct?

A) The Magna Carta is considered to be the ancient document of the development of human rights. B) The Industrial Revolution commenced from Italy.
C) The French Revolution is also called the Intellectual Revolution.
D) The period of 1919-1947 A.D. is also known as the Gandhi Era in the Indian freedom movement.

Level II Questions

3. भगवान बुद्धले निम्नलिखित चार आर्य सत्य प्रचार गरेका थिए । ती चार आर्य सत्यलाई तल दिईएको कोड
प्रयोग गरी सहि क्रममा राख्नुहोस् । Lord Buddha had preached the following four noble truths. Putthem in correct order using the code given below.
1. संसारमा दुःख छ वा संसार नै दुःख हो ।(There is suffering.)
2. दुःखको निरोध हुन्छ वा दुःख रोक्न सकिन्छ ।(There is cessation of suffering.)
3. दुःख निरोधको लागि एक प्रमुख मार्ग/उपाय छ ।(There is a path leading to the cessation of ____suffering.)
4. दुःखको कारण छ। (There is cause of suffering.)
A) 1- 2 - 3 -
B ) 1- 4 - 2 -3
C) 4-1 - 3 - 2
D) 1-2 - 4 - 3

4. समूह I र II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । Match Group I and Group II and choose the correct answer from the codes.

समूह (Group) I

समूह (Group) II

a)एसिया (Asia)
b)युरोप (Europe)
c) उत्तर अमेरिका (North America)
d) अष्ट्रेलिया (Australia)

1.नयाँ संसार (New World)
2.विषमताको महादेश (Continent of Extremes)
3.सबैभन्दा सानो महादेश (Smallest Continent)
4.प्रायद्वीपहरूको पनि प्रायद्वीप (Peninsula of Peninsulas)

Code

a

b

c

d

A)

2

4

1

3

B)

2

1

3

4

C)

4

1

2

3

D)

1

2

3

4

5. समूह I र समूह II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् । Match Group I and Group II and choose the correct answer from the codes.

समूह (Group) I

समूह (Group) II

a) नेपालको श्रीलंका (Sri Lanka of Nepal)

b) ज्वालामुखीको चिन्ह (Trace of Volcano)

c) स्वर्गद्वारी तीर्थस्थल (Swargadwari Pilgrimage)

d) नेपालको मरुभूमि (Desert of Nepal)

1)दैलेखको दुल्लु (Dullu of Dailekh)
2)कोशीटप्पु (Koshi Tappu)
3)मुस्ताङ (Mustang)
4)प्युठान (Pyuthan)

 

कोड (Code)
A)a-2, b-4, c-3, d-1
B) a-2, b-1, c-4, d-3
C) a-3, b-4, c-1, d-2
D) a-4, b-3, c-2, d-1


सामान्य बौद्धिक परीक्षणका नमुना प्रश्नहरु( Sample Questions of General Mental Ability Test)


1. I, II, III, IV र V हरु मध्ये प्रत्येकको फरक फरक उचाई छ । II, V भन्दा मात्र अग्लो छ । III, I भन्दा होचो तर IV भन्दा अग्लो छ भने तीनीहरु मध्ये तेस्रो अग्लो को छ ? Among I, II, III, IV and V, each has a different height. II is taller than only V. III is shorter than I but taller than IV. Who is third tallest among them?

A) III
B) IV
C) II
D) Data inadequate (जानकारी अपूर्ण)

2. दिईएको क्रम /श्रेणीमा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के हुन्छ ? What will come at place of question mark (?) of the following series?
i) BA, ED, JI, ?, ZY

A) OP
B) PO
C) PQ
D) QP

ii) 1, 1, 4, 8, 9, (?), 16, 64

A) 12
B) 24
C)25
D) 27

3. दिइएका विकल्पहरु मध्येबाट छोडिएका संख्या पत्ता लगाउनुहोस् ।
Find the missing number from the given response.

1

7

9

2

14

?

3

105

117

4. कुनै एक निश्चित कोड भाषामा MEDIUM लाई NDEHVL लेखिन्छ । त्यो कोड भाषामा MIDDLE
लाई कसरी लेखिन्छ ? In a certain code, language MEDIUM is written NDEHVL. How is MIDDLE written in that code?

A)NHEEMD
B) NHECMD
C) NHCEMD
D) NHEEKD

5. तीन व्यक्तिहरु एकसाथ हिड्न शुरु गर्दछन् र तीनीहरुको पाईलाको नाप क्रमश: 30 cm, 35 cm र 36 cm छ। प्रत्येक व्यक्तिहरुले पूर्ण पाइलाहरुमा समान दुरी पार गर्न कति न्यूनतम दुरी हिड्नु पर्छ ? Three persons start walking together and their steps measure 30 cm, 35 cm and 36 cm respectively. What is the minimum distance each should walk so that each can cover the same distance in complete steps?

A) 6 m 30 cm
B) 12 m 60 cm
C) 18 m 90 cm
D) 3 m 15 cm

6. तल दिइएको चित्रमा त्रिभुजहरुको(Triangles) कुल संख्या कति छ ? What is the number of Triangles in the figure given below?


A)52
B)54
C)56
D)58

7. तल उल्लिखित प्रश्नको पहिलो लहरमा बायाँ देखि दायाँ सचित्र कोठाहरु निश्चित नियम अनुसार क्रमबद्ध
रुपमा रहेका छन् । यसै नियम अनुसार दोस्रो लहरको कुन चित्रले पहिलो लहरको प्रश्न चिन्ह (?) भएको चित्रलाई प्रतिस्थापन गर्छ सो पत्ता लगाउनु होस् ? The elements of first line figures below are changing with a certain rule as we observe them from left to right. According to this rule, which of the following second line figure would replace the question mark (?) figure in the first line if the changes were continued with the rule?

8. A B C D कुनै लाईन / लहरमा राम अगाडिबाट बीसौं स्थानमा छ तथा श्याम पछाडिबाट एकतीसौं स्थानमा छ । जबकि राम र श्यामको ठीक बीचमा कृष्ण छ । यदि श्याम भन्दा अगाडि लाईन /लहरमा राम छ र त्यस लाईन /लहरमा जम्मा 66 जना व्यक्तिहरु छन भने राम र कृष्णको बीचमा कति जना व्यक्तिहरु छन् ? In a queue, Ram is twentieth position from the front and Shyam is thirty-first position from the end, while Krishna is exactly in between Ram and Shyam. If Ram is ahead of Shyam and there are 66 persons in the queue, how many persons are there between Ram and Krishna?


A)15
B) 14
D) 7
C)8

9. दिईएको मेट्रिक्स पुरा गर्नुहोस । Complete the given matrix.


10. सात (7)विषयहरुको अङ्कको औसत साठ्ठी (60)छ । यदि अगाडिका चार (4) विषयहरुको अङ्कको औसत त्रिसट्ठी (63) र पछाडिका चार (4)विषयहरुको अङ्कको औसत पचपन्न (55)छ भने चौथो विषयको अङ्क कति 88 ?The average of marks of 7 papers is 60. The average of marks of the first 4 papers is 63 and the average of marks of the last 4 papers is 55. What are the marks of the fourth paper?

A) 52
B) 59
C) 59.33
D) Data inadequate (जानकारी अपूर्ण)
 

A-Levels 2081
Bachelors Portal
Counseling