United Academy

History Grade 12 Model Questions-NEB

February 26, 2022
Bridge Course

इतिहास (History [His.122])
कक्षा (Grade): XII समय (Time): 3 Hrs.
पूर्णाङ्क (Full Marks): 75


परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ। (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions) सबै प्रश्नहरू हल गर्नुहोस् (Attempt All Questions) (11x1=11)

१.ग्रिक सभ्यताको सुरुवात कुन सहरबाट भएको थियो ? Where did Greek civilization begin?

२. प्राचीन रोमको सभ्यताले वर्तमान विश्वलाई के योगदान दिएको छ ? What contribution did Roman civilization render to the present world? ३. इस्लाम धर्मका कुनै दुई आधार स्तम्भ लेख्नुहोस्। Write down any two pillars of Islam religion?

४. कन्फ्युसियस धर्मको मुख्य सार के हो ?एक वाक्यमा लेख्नुहोस् । What is the main essence of confusius religion? Write in a sentence.

५. भारतको स्वतन्त्र सङ्ग्राम कहिले भएको थियो ? When was the Indian war of Independence held?

६. प्रथम विश्वयुद्धको तत्कालीन कारण के थियो ? What was the immediate cause of First World War?

७. प्रथम विश्वयुद्ध र द्वितिय विश्वयुद्धबिचका कनै दई फरक लेख्नहोस् । Mention any two differences between First World War and Second World War.

८. राष्ट्र सङ्घको स्थापना कहिले भएको थियो ? पूरा मिति लेख्नुहोस् । When was League of Nation established? Write its full date.

९. नेटो (NATO) सैन्य शक्ति नेतृत्वकर्ता देश कुन हो ?
Which country is the leader of NATO?

१०. सार्क (SAARC) भित्र कतिओटा देश आबद्ध छन् ?
How many countries are the members of SAARC?

११. अरब लिग भनेको के हो ?
What is meant by Arab league?


समूह ख (Group B)

सक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions) सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (8x5 = 40)
१२. चिनियाँ सभ्यताका कुन कुन राम्रा पक्ष हाम्रो जीवनमा प्रयोग गर्न सकिन्छ ?उल्लेख गर्नुहोस् ।
What positive aspects of Chinese civilization we can use in our life? Mention it.

१३. बौद्ध धर्मका मुख्य उपदेश लेख्नुहोस् ।
Write-down the major preaching of Buddha religion.

१४. हिन्दु धर्मका उपदेश ग्रहण गरी अवलम्बन गर्दा व्यक्तित्व निर्माणमा कस्ता प्रभाव पर्न सक्छन्?
What impacts can be seen in personality building along with the implementation of teaching of Hindu religion?

१५. फ्रान्सको राज्यक्रान्तिका कारण के के हुन् ? समीक्षा गर्नुहोस् ।
What are the causes of the French Revolution? Review it.

१६. दोस्रो विश्वयुद्धमा नेपालको भूमिका के थियो ? छोटकरीमा लेख्नुहोस् ।
What was the role of Nepal during the Second World War? Write in brief. ___

अथवा(or),

रुसको क्रान्तिको महत्त्व बताउनुहोस् ।
Discuss the significance of the Russian revolution.

१७. “राष्ट्रसंघको असफलता नै दोस्रो विश्व युद्धको प्रमुख कारण थियो । यस तथ्यलाई उदाहरण सहित ) प्रमाणित गर्नुहोस्।
"Failure of League of Nation was the chief reason of second world war" . Prove it with examples.

१८. संयुक्त राष्ट्र सङ्घका उद्देश्य केका लागि निर्माण गरिएका थिए ? छोटकरीमा लेख्नुहोस् ।
For what purpose were the objectives of the UNO adapted? Write in brief.
अथवा(or),

नेटोका मुख्य क्रियाकलाप के के छन् ? लेख्नुहोस् । What are the major activities of NATO? Write down.

नेटो र वार्सामा के के फरक छन् ? बुदाँगत रूपमा लेख्नुहोस् । What are the differences between NATO and WARSAW? Write in points.


समूह ग (Group C)

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions) सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (3X8 = 24)
२०. मेसोपोटामिया र रोमन सभ्यताको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुहोस् । Present a review note of Mesopotamoa and Roman civilizations.

२१. पुनर्जागरण भनेको के हो ? पुनर्जागरणका विशेषताको चर्चा गर्नुहोस् । What is Renaissance? Highlight the feature of the Renaissance.

२२. सार्क (SAARC) स्थापनाको पृष्ठभूमि उल्लेख गर्दै यसका उद्देश्य र अङ्गको सूची बनाउनुहोस् । Mention the background of the establishment of SAARC and also make a list of its objectives and organs.
___ अथवा(or),

औद्योगिक क्रान्ति भनेको के हो ? यो बेलायतबाट नै किन सुरु भयो ? कारण व्याख्या गर्नुहोस् ।

What is industrial revolution? Why was it started from England? Explain the reasons. (3+2+3)


Source: Curriculum Development Center 

A-Levels 2081
Bachelors Portal
Counseling