A-Levels 2081

Geography Grade 12 Model Questions

February 26, 2022
Counseling

भूगोल (Geography [Geo.206])
कक्षा (Grade): XII
समय (Time): 3 Hrs. पूर्णाङ्क (Full Marks): 75

परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ। किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ। (The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

सबै प्रश्नहरू हल गर्नुहोस् (Attempt All Questions) (11x1 = 11)

१.नेपालको कुनै एक भौगोलिक प्रदेशका उपविभाजन लेख्नुहोस् ।
Write the sub-divisions of any one geographical region of Nepal.
२.नेपालको भूगोलसँग सम्बन्धित कुनै दुईओटा विषय लेख्नुहोस् ।
Mention any two integrated subjects in geography of Nepal.

३. मुखद्धीपको परिभाषा एक वाक्यमा दिनूहोस् ।
Define delta in a sentence.
४.ऊष्ण हावापानीको प्रदेशमा पाइने कुनै दुई वनस्पतिको नाम लेख्नुहोस्।
Write the names of any two-vegetation found in tropical climate region.
५.मानव भूगोल भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् ।
What is human geography? Write in a sentence.
६. जनसङ्ख्या वृद्धिले ल्याउने कुनै एक समस्या लेख्नुहोस्।
Write any one problem caused by the population growth.

७. उच्च जन्मदरको कुनै एक कारण लेखी त्यसलाई कम गर्ने कुनै एक उपाय लेख्नुहोस् ।
Identify any one causes of high fertility rate and also suggest a measure to minimize it.

८. तपाँई बसोवास गर्नु भएको क्षेत्रमा वसाइँसराइले पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।
Write any one effects brought by migration in your area.

९. नेपालमा वनविनाशको कुनै एक कारण लेख्नुहोस् ।
Write any one cause of deforestation in Nepal.

१०. नेपालको हावापानीमा प्रभाव पार्ने कुनै दुईओटा तत्त्व लेख्नुहोस् ।
Mention any two factors that affect Nepal's climate.

११.नेपालमा पर्यटकलाई आकर्षण गर्ने कुनै एक नारा लेख्नुहोस् ।
Prepare a slogan to attract tourist in Nepal.


समूह ख (Group B)

सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (8x5= 40)

१२.पर्वत निर्माण प्रक्रियाको वारेमा छोटकरीमा लेख्नुहोस् ।
Explain the mountain formation process in short.
अथवा(Or)
हिमनदीले बनाएका संरचनाको बारेमा छोटकरीमा लेख्नुहोस् । Write briefly about the structures built by glacier.
१३.नदीका काम छोटकारीमा लेख्नुहोस् ।
Write the functions of river in short.
१४,जलवायु परिवर्तन भनेको के हो ? छोटकरीमा लेख्नुहोस् ।
What is climate change? Write in brief.
१५. तपाईंको क्षेत्रमा पाइने प्राकृतिक वनस्पति संरक्षण गर्ने उपाय बताउनहोस् ।
Suggest the measures to protect the natural vegetation of your area.
१६.तपाईंको क्षेत्रमा पाइने जैविक विविधता संरक्षण गर्ने योजना बनाउनुहोस् ।
Present a plan for the protection of Bio-diversity in your area.
१७ तपाईको क्षेत्रमा वातावरण तथा मानवबिचको अन्तरसम्बन्धलाई छोटकरीमा वर्णन गर्नुहोस् ।
Write a short description about the interrelationship between human and environment in your area.

१८. नेपालमा सौर्य ऊर्जाको उपयोगबारे छोटकरीमा लेख्नुहोस् ।
Describe the trend of utilization of solar resource in Nepal.
अथवा(Or)
नेपालमा पर्यटन उद्योगको महत्त्व छोटकरीमा लेख्नुहोस् । Write the importance of tourism industry of Nepal in short.
१९.अव्यवस्थित सहरीकरणले धेरै समस्या निम्त्याउँछ । यो समस्यालाई समाधान गर्ने कुनै पाँचओटा उपाय बताउनुहोस्।
Unplanned urbanization causes many problems. Suggest any five measures to overcome the problem.


समूह ग (Group C)

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (3X8=24)

२० भूक्षयका कारण विश्लेषण गरी माटो संरक्षणका उपाय बताउनुहोस् ।
Analyze the causes of soil degradation and also suggest measures for the conservation of soil.
अथवा (Or)
तपाईं बसोवास गरेको क्षेत्रको हावापानी र वनस्पतिबिचको अन्तरसम्बन्धको चर्चा गर्नुहोस् ।
Describe the interrelationship between the climate and vegetation of your area.

२१.निर्माणमा आधारित उद्योगको अवस्थितीकरणमा असर गर्ने तत्त्व व्याख्या गर्नुहोस् र हावापानीको असर पनि लेख्नुहोस् ।
Explain the factors that affect the existence of construction-based industries and also describe the effects of climate.
२२.नक्साको सहायताले नेपालको नगदेवालीको वितरणलाई प्रकाश पार्नुहोस् ।
Shed light on the distribution of cash crops of Nepal through map.

Source: Curriculum Development Center 

Bachelors Portal