A-Levels 2081

Civil and Criminal Law and Justice: Grade 12 Model Questions

February 26, 2022
Counseling

देवानी र फौजदारी कानुन र न्याय (Civil and Criminal law and Justice [Ccl.320])
कक्षा (Grade): XII 
समय (Time): 3 Hrs. Full Marks: 75


परीक्षार्थीले सकेसम्म आफ्नै शब्दमा मौलिक उत्तर दिनुपर्ने छ । किनारामा दिइएका अङ्कले पूर्णाङ्कलाई जनाउँछ।
(The candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.)


समूह क (Group A)

अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Very Short Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् (Attempt All Questions) (11 x 1 = 11)

1. देवानी कानुन भनेको के हो ?
What is Civil Law?

2. दानबकस सम्बन्धी कानुन किन आवश्यक छ ?
Why law of Donation is necessary?

3. धर्मपुत्रीको दुई कर्तव्य उल्लेख गर्नुहोस्
State any two duties of adopted daughter.

4. विधवाको अपुतालीसम्बन्धी अधिकारलाई कसरी व्याख्या गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।
How do you define the Inheritance rights of widow? Write in a sentence

5. अपराधका चारओटा चरण लेख्नुहास्
Write four stages of Crime.

6. मानवन्यायशास्त्र के हो ?
What is Manavnayasastra?

7. कस्तो अवस्थामा शारीरिक सजाय दिइन्छ ?
In which condition corporal punishment is given?

8. सम्पत्ति विरुद्धको अपराध भनेको के हो ?
What is offense against property?

9. यौनजन्य अपराध के हो ? ___ What is sexual offence?

10. किन कानुनको अज्ञानता क्षम्य हुँदैन?
Why Ignorance of Law is no excuse?

11.अपराधपीडितको परिचय दिनुहुनस् ।
Define Crime Victim


समूह ख (Group B)

सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू (Short Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (8x5 = 40)


12. मुलुकी देवाही संहिता, २०७४ मा देवानी कानुन र न्यायसम्बन्धी भएका मुख्य मुख्य सिद्धान्त के के हुन् ?
What are the major principles of civil law and justice under the Muluki Civil Code, 2074?
अथवा(Or),

श्रीमतीको अंशवण्डासम्बन्धी अधिकार के हो ? व्याख्या गर्नुहोस् ।
What are the partition rights of wife? Explain

13. सम्पत्तिको हस्तान्तरणसम्बन्धी व्यवस्थालाई मौजुदा कानुनले कसरी सम्वोधन गरेको छ ? लेख्नुहोस् ।
How does the prevailing law address the provisions relating to Property transactions? Write.

14. नेपालमा महिलाले सम्बन्ध विच्छेद गर्न पाउने कानुनी कार्यविधि कस्ता छन् । वर्णन गर्नुहोस्।
What are the legal procedures to get divorce by a women in Nepal? Describe

15. दोषी मनोभावनाविना गरिएको कार्य अपराध हुँदैन । यस भनाइलाई व्याख्या गर्नुहोस् ।
"Actus non facit reum nisi mens sit rea" Illustrate

अथवा (Or),

दोहोरो खतराको सिद्धान्तलाई व्याख्या गर्नुहोस् ।
Describe the principle of Double Jeopardy.

16. फौजदारी न्याय प्रणालीमा आरोप देखि दोषी प्रमाणित गर्ने अवस्था सम्मका अनुसन्धानका चरण के के हुन् ? व्याख्या गर्नुहोस्।
What are the process of investigation from blame to conviction in Criminal Justice System? Explain.

17. मुलुकी ऐन, २०२० लाई खारेज गरी मुलुकी फौजदारी संहिता, २०७४ जारी हुनाका कारण के के हुन् ? लेख्नुहोस् ।
What are the causes to enact the National Penal Code, 2074 by replacing Muluki ___ Ain, 2020? Write.

18. कस्ता प्रकारका गैरकानुनी क्रियाकलापले सरकारी दस्तावेजहरुको किर्ते गरेको ठहरिन्छ? उल्लेख गर्नुहोस् ।
What types of illegal activities declared as the offence of abuse or forgery of government documents ? Illustrate

19. नेपालको वर्तमान संविधानले अपराध पीडकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । यस व्यवस्थालाई कसरी व्याख्या गर्नुहुन्छः )

Rights of Crime victim is declared as a fundamental rights under the existing Constitution of Nepal. How do you explain this provision?


समूह ग (Group C)

लामो उत्तरात्मक प्रश्नहरू (Long Answer Questions)

सबै प्रश्न हल गर्नुहोस् । (Attempt All Questions.) (3 X 8 = 24)

20. विवाहको सदर, शून्य र वर्जनिय हुने कानुनी आधार के के हुन सक्छन् ? मुलुकी देवानी संहिता, २०७४ को आधारमा विश्लेषण गर्नुहोस् ।
What are the basis of Valid, Void and Voidable Marriage? Analyze under the provisions of National Civil Code, 2074

21. करार र करार कानुनको बारेमा व्याख्या गर्नुहोस् । साथै करारको सदर, शून्य र वर्जनियबिचको फरक छुट्याउनुहोस् ।
Explain about contract and contract law. Also differentiate between valid, void and voidable contracts.

अथवा (Or),

अपराधका तत्त्वलाई कसरी वर्गीकरण गर्नुहुन्छ ? उपयु क्त उदाहरण सहित छोटकरीमा व्याख्या गर्नुहोस् ।
How do you categorize the elements of Crime? Briefly explain with appropriate examples

22. आधुनिक अपराध भनेको के हो ? वैज्ञानिक विकास र प्रविधिका कारण बढ्दै गएका आधुनिक अपराधलाई रोकथाम गर्ने उपाय के के हुन सक्छन् । व्याख्या गर्नुहोस् ।
What is modern crime? What are the measures to prevent modern crime that are increasing due to the scientific development and technology? Explain.

Source: Curriculum Development Center 

Bachelors Portal