Kathford

​List of candidates selected for Nepal BidhyaBhusan and Nepal Chhatra Bidhya Padak (2073)

Edusanjal

August 27, 2016
Last updated May 12, 2024

Government of Nepal, Ministry of Education, Higher Education Division today publishes a list of candidates who are selected for "Nepal Bidhya Bhusan" and "Nepal Chhatra Bidhyapadak".

The selected candidates will be awarded in upcoming National Education day i.e. 2073 Bhadra 23 (8th Sept, 2016).

२०७३ साल भाद्र २३ गते (तदनुसार सेप्टेम्बर ८, २०१६) का दिन राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान हुने “नेपाल विद्याभूषण” तथा “नेपाल छात्रा विद्यापदक” का लागि सिफारिस हुनु भएका तपसिलका महानुभावहरुले २०७२ साल भाद्र २१ गतेका दिन दिनको ११ बजेदेखि सोही दिनको ३ बजेसम्म यस शाखामा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उल्लेखित नामावलीमा कसैको नाम र विवरणमा फरक देखिएमा मिति २०७३।०५।१४ गतेसम्म कार्यालय समय भित्र फोन नं. ४२००३६२ मा सम्पर्क गर्नुहुन समेत अनुरोध छ

DOWNLOAD:List of candidates selected for Nepal BidhyaBhusan and Nepal Chhatra Bidhya Padak.pdf

Bachelors Portal