Need help finding the right college?

We've got you covered!

Find Now
A-Levels 2081

Nepal Army Vacancy for Various Military and Trade Followers Positions

Deadline: May 26, 2024 09:15
Nepal Army Vacancy for Various Military and Trade Followers Positions
Counseling

The Nepali Army, Directorate of Recruitment Selection, Jungi Adda, is calling for applications for various positions in the military and trade followers. Nepal Army is looking for dedicated individuals to join its esteemed force and contribute to the nation's security.

Available Positions

  • Military Personnel
  • Trades Followers (Carpenters, Cleaners, Leather Workers, Blacksmiths, Hairdressers, Gardeners)

Application Process

Interested candidates can apply online through the official website of the Nepali Army: www.nepalarmy.mil.np. After filling out the online application form, applicants should either print a hard copy and submit it to the designated recruitment center or visit the recruitment center in person to complete the application process. A nominal fee of Rs.10.- (Ten) should be affixed on the application form.

Important Dates

  • Application Submission Period with Normal Fee:  2081/01/07 to 2081/02/05
  • Application Submission Period with Late Fee: 2081/02/06 to 2081/02/12

Requirements

  • Candidates must meet the eligibility criteria for the respective positions.
  • All applications should be submitted with the necessary supporting documents.
  • Applicants must undergo the selection process as per the guidelines of the Nepali Army.

View the official notice below:

दरखास्त फाराम पेश गर्ने मिति र स्थान:

(क) दरखास्त पेश गर्ने मिति मिति २०६१/०१/०७ गतेदेखि मिति २०६१ / ०२ / ०५ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति २०६१/०२/०२ गतेदेखि मिति २०८१/०२/१२ गतेसम्म कार्यालय समय भित्र दर्ता गर्न सकिनेछ ।

(ख) अन्तिम मितिको दिन सार्वजनिक बिदा पर्न गएमा दरखास्त फाराम सो भन्दा पछाडी कार्यालय खुल्ने दिनमा दर्ता गर्न सकिनेछ ।

(ग) स्थान सम्बन्धित भर्ना छनौट केन्द्रहरु ।

दरखास्त दस्तुर

दरखास्त फाराम बुझाउंदा सैन्य पदको लागि रु. १५०/- (एक सय पचास रुपैया मात्र) र विभिन्न ट्रेडका फलोअर्स पद्मको लागि रु. १००।- (एक सय रुपैया मात्र दस्तुर बुझाउनु पर्नेछ । तर एउटै विज्ञापन नं. मा एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि २०% का दरले थप दस्तुर लाग्नेछ । सम्बन्धित भर्ना केन्द्रहरुले तोकेको बैंक खाता नम्बर, कार्यालय कोड र राजश्व शीर्षक नम्बर- १४२२४ परीक्षा शुल्क खातामा जम्मा गर्नु भई सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति- १/१ (एक/ एक) दरखास्त फाराम साथ उक्त भर्ना केन्द्रमा पेश गर्नुपर्नेछ।

आवश्यक योग्यताः

सैन्य

(क) कक्षा ८ (आठ) उत्तीर्ण गरेको हुनुपर्नेछ । कक्षा ९ (नौ) र १० (दश) उत्तीर्ण हुनेहरुले पनि कक्षा ८ (आठ) उत्तीर्णको शैक्षिक योग्यताको प्रमाण पत्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ र कक्षा ८ (आठ) उत्तीर्णको प्रमाण पत्रमा न्यूनतम २ GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने ।

(ख) एस.एल.सी. / एस. ई. ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाण पत्र पेश गर्नेहरुले पेश गरेको प्रमाण पत्रहरु मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाण पत्रमा न्यूनतम २ GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने। (ग) लेटर ग्रेडिङ्ग निर्देशिका, २०७८ बमोजिम जारी भएको प्रमाण पत्रको हकमा कक्षा ८ र SEE को शैक्षिक योग्यताको हकमा न्यूनतम GPA-२ वा सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाण पत्र प्राप्त गरेको हुनुपर्ने । कक्षा १२ को शैक्षिक योग्यताको हकमा GPA-१.६ वा सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाण-पत्र प्राप्त गरेको हुनुपर्ने । यस बमोजिम प्रमाण-पत्र पेश गर्ने उम्मेदवारहरुले एस.एल.सी. / एस.ई.ई. सहित हासिल गरेको सबै शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि बुभाउनु पर्नेछ

विभिन्न ट्रेडका फलोअर्स

साधारण लेखपढ गर्न सक्ने ।

 

 

 

 

 

Bachelors Portal