Nepali: स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, ल्याव असिस्टेण्ट पदको लागि ः– मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी ल्याव असिष्टेण्टको एक वर्षको कोर्स उत्तीर्ण ।
Permanent Post in Government Institution of Nepal: Yes
Level: स्वास्थ्य सेवाका चौथो तह तथा राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक)