Agriculture Officer

Last updated July 16, 2015

Permanent Government Jobs in Nepal: Yes

Level: राजपत्रांकित तृतीय श्रेणी प्राविधिक

Eligibility: 

  1. कृषि, कृषि प्रसार समूहको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक तह (बी.एस्सी. एगृ.) वा सो सरह उत्तीर्ण गरेको ।
  2. कृषि, बागवानी समूहको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक तह (बी.एस्सी. एगृ.) वा सो सरह उत्तीर्ण गरेको ।
  3. कृषि, मत्स्य समूहको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट मत्स्य पालन विषय लिई स्नातक तह बी.एस्सी. एगृ.÷वि.भि.एस्सी.÷वि.एस्सी. ( पशु विज्ञान)÷वि.भि.एस्सी. एण्ड ए.एच. उत्तीर्ण ।
  4. कृषि, ला.पो. एण्ड डे.डे. समूहको लागि – पशु विज्ञान मुख्य विषय लिई बी.एस्सी.(एगृ.) उत्तीर्ण वा बि. टेक.(डेरी टेक्नोलोजी) वा बी.भी.एस्सी. एण्ड ए.एच. वा बी.भी.एस्सी.÷डि.भि.एम. वा बि. टेक. एड. (लाइभस्टक एक्सटेन्सन) वा सो सरह उत्तीर्ण ।
  5. कृषि, बाली विकास समूहको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक तह (बी.एस्सी. एगृ.) वा सो सरह उत्तीर्ण गरेको ।
  6. कृषि, बाली संरक्षण समूहको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक तह (बी.एस्सी. एगृ.) वा सो सरह उत्तीर्ण गरेको ।
  7. कृषि, एगृ. इको. एण्ड मार्केटिङ्ग समूहको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट एगृ. इकोनोमिक्स वा एगृ. बिजनेश मुख्य विषय लिई स्नातक तह (बि.एस्सी. एगृ.) वा सो सरह उत्तीर्ण गरेको ।
  8. कृषि, माटो विज्ञानको लागि – मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विज्ञानमा स्नातक तह (बी.एस्सी. एगृ.) वा सो सरह उत्तीर्ण गरेको ।