2016-09-23
As per institution rule
Full time
Yangrima Boarding School, which is located in Helambu, Sindhupalchowk is seeking an applications for eligible and motivated candidates (preferably female) to teach NEPALI subject to Lower Secondary Level students.
Application is invited from candidates who have passed Bachelor level or equivalent, taking Nepali subjects and have got teaching license for lower secondary level can apply for the post.
यस याङरीमा विद्यालयमा रिक्त रहेको निम्न माध्यमिक तहको नेपाली विषयको शिक्षक पदको करार नियुक्तिका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरुलाई यस सुचना मार्फत दरखास्तको लागि हार्दिक आव्हान गरिन्छ ।
१)पदः नेपाली शिक्षक (नि.मा.वि।)
संख्याः १
योग्यता: स्नातक वा सो सरह
मान्यता प्राप्त शैक्षिक संस्थाबाट नेपाली विषय लिई स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र प्राप्त गरेको ।
२। दरखास्त साथ संलग्न हुनुपर्ने आवश्यक कागजातहरु :
क) आवश्यक शैक्षिक योज्ञ्ताको प्रमाण पत्रको प्रतिलिपीहरु ।
ख) सम्बन्धित तहको स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपी ।
ग) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
घ) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति ।
ङ) उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
३। प्राथामिकता : महिला र अनुभवी
४। दरखास्त दिने मिति:२०७३-०५-१३ गते देखि २०७३-०६-७ गते सम्म ।
५।दरखास्त दिने स्थानः श्री याङरीमा विद्यालय, सेर्माथाङ अथवा सम्पर्क कार्यालय काठमाडौ ।
६। दरखास्त दिने समय: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ।
७। सम्पर्क मिति :२०७३ असोज ७ गते शुक्रबार, ३ बजेसम्म ।
याङरीमा स्कूल
सेर्माथाङ, हेलम्बु, सिन्धुपाल्चोक
सोधपुछको लागि सम्पर्क नं: ०१-४३७३२३०
ईमेल:office.yangrima@gmail.com