नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

2018-07-30

Nagariknews

Share this on:

काठमाडाैं - त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिक सम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ। 

केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत श्रावण २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो। संशोधित पारिश्रमिक श्रावण ६ गतेदेखि सञ्चालन हुने चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ। 

संशोधित पारिश्रमिक निम्नानुसार रहेको छ :

 ~ नागरिक