A-Levels 2081

Teachers and Students of Everest School Awarded

October 27, 2021
Last updated October 28, 2021
Teachers and Students of Everest School Awarded
Counseling

२०७६ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा बुटवल उपमहानगरपालिकाभित्रका विद्यालयहरुमध्येबाट सर्वोत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका राष्ट्रकै शैक्षिक धरोहर यस एभरेष्ट माध्यमिक विद्यालयका शिक्षकत्रय लक्ष्मीदेवी कार्की ,ई.बी. गुरुङ र राजन दाहाल तथा उक्त परीक्षामा ४ जिपिए ल्याई विद्यालयको गरिमा उच्च राख्न सफल विद्यार्थीहरु सुप्रिया भट्टराई ,रचना खनाल र प्राज्ञी उपाध्याय बुटवल उपमहानगरपालिकाबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत समग्र देशको शैक्षिक विकासमा थप योगदान पुगोस् भन्ने अपेक्षासहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ ।

Bachelors Portal