Need help finding the right college?

We've got you covered!

Find Now
A-Levels 2081

​Two Years LLM First Year 2075 Partial Exam Routine: Tribhuvan University​

January 16, 2020
Counseling

Tribhuvan University Office of the Controller of Examination, Balkhu today publishes the examination schedule of Two Years LLM First Year 2075 (Partial). 

Exam Start date: Chaitra 7, 2076

Examination Time: 11:00 PM to 3:00 PM

Examination Center: Mahendra Ratna Campus, Tahachal Kathmandu

Details in the official notice below:

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने कानून संकायतर्फ दुई वर्षे स्नातकोत्तर तह एल.एल.एम प्रथम वर्ष  आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

परीक्षा समयः दिउँसो  ११.०० बजेदेखि ३.०० बजेसम्म ।

नेपाल ल क्याम्पसको परीक्षा केन्द्र : महेन्द्ररत्न क्याम्पस, ताहाचल

Date

Subject

2076-12-07

(New Course) Law 611 Comparative Jurisprudence-1

2076-12-09

(New Course)  Law 615 Commercial Law-I

2076-12-10

(New Course) Law 617 Criminal Law-I (Substantive & International Criminal Law)

2076-12-12

(New Course) Law 614 Constitutional Law- I (Constitutionalism)

2076-12-13

(New Course) Law 618 Environmental Law-I (International Environmental Law)

2076-12-14

(New Course) Law 616 International Law-I

2076-12-16

(New Course) Law 612 Legal Research Methodology

2076-12-17

(New Course) Law 619 Refugee Law – I

द्रष्टव्यः
१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 
६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
७. परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच,व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइनेछैन ।  अन्यथा केन्द्राघ्यक्षले त्यस्ता
 सामान जफत गर्न सक्नेछ ।                                                                                        
८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
१०. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वत: रद्द हुनेछ ।

परीक्षा नियन्त्रक

Click here for details.

Bachelors Portal