Institute of Science and Technology (IoST), Dean Office, Tribhuvan University (TU) has modified the previous notice published and has extended its applications submission deadline for PhD programs.
Interested and eligible candidates can submit their application form along with their Research proposal in the Central Office Building, TU office, Kritipur by the end of Mangsir month.
रीतपूर्वक शोध प्रस्तावना (Research Proposal) पेश गरेका उम्मेदवारहरूका प्रस्तावनाहरू सम्बन्धित विभागले २०७७ पौष १५ गतेभित्र प्रस्तावना प्रतिरक्षा (Proposal Defense) गराई सोको जानकारी वि.प्र.अ.स मा दिनपर्ने छ।
केन्द्रीय विभागले प्राप्त प्रस्तावना प्रतिरक्षा (Proposal Defense) गराई प्रवेश आवेदन फारम(Entrance Form) भराई र अन्य आवश्यक कागजात पुरा गराई २०७७/९/१६ देखि २०७७/९/३० भित्र वि.प.अ.स मा बुझाई सक्नु पर्ने छ।
Entrance Examination Details
- Date : 2077-10-11
- Time: 11 AM-1 PM
- Centre: Physics Department, Central Department, TU, Kritipur
आवेदकले Proposal Defense शुल्क सम्बन्धित के.वि. मा बुझाउने र प्रवेश परीक्षा शुल्क रू. 1000/ डिन कार्यालयको ने.बै.लि. कीर्तिपुर शाखाको खाता नं. 04500100099107000001 मा बुझाउने ।
Details to follow: