Commission for the Investigation of Abuse of Authority (CIAA) on Sunday arrested a Joint Secretary at the Higher Secondary Education Board (HSEB) in Sanothimi, Bhaktapur while he was accepting bribe of NPR: 40,000 from a Dhanusa based Saraswoti Secondary School.
Devi Prasad Barakoti, chief of the affiliation department at HSEB Sanothimi, was caught while taking bribe, for the issues related to HSEB affiliation to conduct classes in Grade 11 and 12.
According to CIAA spokesperson Sreedhar Sapkota Barakoti will be kept under custody for further investigation into the case.
Read the press release of CIAA
उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमीका सम्बन्धन महाशाखा प्रमुख सहसचिव देवीप्रसाद बाराकोटीलाई घुस लिंदा लिदै पक्राउ गरिएको सम्वन्धमा
मितिः २०७०।१०।१९
धनुषा जिल्ला अन्तर्गत ढिल्लाबसेलास्थित सरस्वती माध्यमिक विद्यालयको स्तर वृद्धि गरी ११ र १२ कक्षा संचालनका लागि सम्बन्धन दिने सिलसिलामा उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुरका सम्बन्धन महाशाखा प्रमुख सहसचिव देवीप्रसाद बाराकोटीलाई संजय कुमार झासँग रु. ४० हजार घुस लिंदा लिदै पक्राउ गरी आयोगले आवश्यक अनुसन्धानका लागि हिरासतमा लिएको छ ।