United Academy

3 Years LLM First Year Exam Routine (Partial) Published: Tribhuvan University

Edusanjal

December 27, 2020
Bridge Course

Tribhuvan University, Examination Controller Office, Balku published the examination routine of 3 years LLM (Master of Laws) -2076 First Year for partial students. 

Exam Start Date: Poush 1, 2077

Examination Time: 7 am till 11 am

Examination Center: Mahendra Ratna Campus, Tahachal Kathmandu

View the examination routine below: 

Note:

१. उपरोक्त परीक्षाकार्यक्रमानुसार परीक्षामाअनुपस्थितहुने परीक्षार्थीहरूकानिमित्तपुनःअर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशितबिदा पर्न आएमापनित्रि.वि को पूर्व सूचनाविना परीक्षा स्थगित गरिने छैन । 

३. परीक्षादिनुपर्ने आफ्नो कुनै विषयवापत्र परीक्षाकार्यक्रममा छुट्न वाजुध्नगएमा सूचनाप्रकाशितभएको मितिले ७दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षाहुनेछ । 

४. प्रयोगात्मक परीक्षाकालागिआ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 

५. परीक्षाको लागिचाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृतिलिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धितक्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथाहाजिरी अनिवार्य रुपमा यस कार्यालयमाबुझाई सक्नुपर्नेछ । 

७. परीक्षाभवनभित्रस्मार्ट वाच, मोवाइलफोन जस्ता विद्युतीय उपकरण र परीक्षामानिषेधित सामाग्रीहरू साथमालिएर प्रवेश गर्न पाइने छैन । 

८. परीक्षाआवेदनफारम भर्ने सूचनाअनुसार त्रि.विअन्तर्गतकानियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमकाविषयहरूमात्र परीक्षाआवेदनफारममा भरी आफुले परीक्षादिनुपर्ने कोर्श कुनहो सो यकिन गरेर मात्र परीक्षादिनुपर्नेछ । यसमाअन्यथाहुनगएमाक्याम्पस वाविद्यार्थी स्वयम् जिम्मेवार हुनेछन् । 

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थितीभएकावाहात सम्बन्धीगम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७बमोजिम सहयोगी लेखकद्वारा परीक्षादिने भएमाआधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्रवाचिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागिआधा घण्टा समयावधिथप गरिनेछ ।

पुनश्चःसुचनाको विस्तृत बिवरण परीक्षा नियन्त्रण कार्यालयको ध्भदकष्तभस् धधध।तगभहबm।भमग।लउमा हेर्न सकिने छ ।

A-Levels 2081
Bachelors Portal
Counseling