​Gandaki Medical College dragged into controversy after CIAA filed Corruption Case

2016-05-20

edusanjal

Share this on:

The Commission for the Investigation of Abuse of Authority (CIAA) today filed a corruption case at the Special Court against 12 persons including professors of the Tribhuvan University and operators of the Pokhara based Gandaki Medical College and Teaching Hospital. Gandaki Medical College is running MBBS program with affiliation from Tribhuvan University.

The Commission said they prepared a report with false information about the number of students and teachers and physical infrastructures before fixing the student enrollment capacity in the MBBS programme.

A monitoring team jointly deployed from the Tribhuvan University and the Nepal Medical Council had recommended 150 seats for MBBS program while the institution lacked basic infrastructures and qualified faculty members.

Members of the monitoring team including Dr Ganesh Kumar Rai, Dr Nara Maya Thapa, Dr Pradeep Gyawali, Dr Rajeev Yadav, Dr Krishna Adhikari and Dr Prenit Kumar Pokharel were made defendants in the case.

Likewise, the college operators including its chairman Khuma Prasad Aryal, Ramesh Sharma, Prakash Lamichhane, Bhesh Raj Aryal, Hum Nath Koirala and Nisan Rajbhandari were also named defendants in the case.

The anti-corruption constitutional body demanded actions against Rai and Thapa as per Section 24 of the Prevention of Corruption Act, 2002. Likewise, others would be taken action against as per Section 19.2 of the same Act if convicted.

Read the full notice and press release here:

प्रेस विज्ञप्ति : मिति २०७३।२।७ गते ।
-------------------------------------------
आरोपपत्र दायर गरिएको ।
-------------------------------
नेपालका मेडिकल कलेजहरु आवश्यक पूर्वाधार बिना नै संचालन भएको,गुणस्तर एकदमै न्यून रहेको, अध्यापक तथा बिद्यार्थीहरु समेत भारतीय मुलका नक्कली हुने गरेको लगायत मेडिकल काउन्सिलको मिलोमतोमा मेडीकल कलेजहरुले अनियमितता गरेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा त्रिभुवन विश्र्वबिद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त निजि स्तरमा सञ्चालित गण्डकी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्रा.लि.पोखराको एम.वि.वि.एस. तर्फको सिट संख्या निर्धारण गर्नका लागी नियमित निरीक्षण गरी तोकीएको शर्त बमोजिम प्रतिवेदन पेश गर्न निरिक्षण टोली गठन भएकोमा उक्त निरीक्षण टोलीमा सदस्य तोकीएका प्रा.डा.गणेश कुमार राई समेतले सरकारी निकाय तथा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबूँझ गरी प्रतिवेदन दिनु पर्नेमा स्थलगत जाँचबुँज गरी प्रतिबेदन दिदाँ बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई हुदै नभएका गलत विवरण देखाई प्रतिवेदन दिई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको पुष्टी हुन आएको तथा गण्डकी मेडीकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्याल लगायत सञ्चालकहरुले मेडीकल कलेजमा त्रिभुवन विश्र्वबिद्यालयबाट पद स्विकृत नभएका बिषयहरुका फ्याकल्टीहरुको विवरण उल्लेख गरी १५० सिट संख्याका लागि भौतीक पुर्वाधार, फ्याकल्टीहरु तथा अन्य झुठ्ठा विवरणहरु दिई त्रिभुवन विश्र्वबिद्यालय र नेपाल मेडिकल काउन्सिलको संयुक्त टोलीका सदस्यहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सहयोग पुर्याई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिमको कसुर गरको पुष्टी हुन आएको हुँदा उक्त कार्यमा संम्लग्न तपसिलमा उल्लेखित निम्न १२ जना ब्यक्तिहरु उपर कसुरको मात्रा अनुसारको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।