Tribhuvan University offices and colleges to remain close tomorrow

2016-03-17

edusanjal

Share this on:

Tribhuvan University today publishes a notice stating that its Central office, offices and all the constituent colleges of Tribhuvan University will be closed tomorrow (18th March 2016) to mourn the death of former VC of Tribhuvan University Prof. Dr. Madhav Prasad Sharma.

OFFICIAL NOTICE HERE:

त्रि.वि.का पूर्व उपकुलपति प्रा.डा.माधवप्रसाद शर्माज्यूको मिति २०७२ फागुन २३ गते आइतबारका दिन असामयिक स्वर्गारोहणअसामयिक स्वर्गारोहण भएकोले उहांको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्दाञ्जली अपर्ण गर्दछौं ।

यस दुखद् घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना सहित आज मिति २०७२ चैत्र ४ गते उहांको निधनमा शोक सभा गरी भोलि चैत्र ५ गते शुक्रबारका दिन १ दिन त्रि.वि.केन्द्रीय कार्यालय लगायत त्रि.वि.का सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरु बन्द गर्ने निर्णय भएको छ ।