A-Levels 2081

Study MD/MS in Egypt with Scholarships: MOE Nepal announces applications

Open From: September 22, 2017
Until: October 09, 2017
This scholarship/grant is closed.
Counseling

Government of Nepal, Ministry of Education today publishes a notice for a partial scholarships from eligible Nepalese candidates who want to study MD/MS in Egypt with Partial scholarships.

Application form submission deadline: 2074  Ashwin 6 to 2074  Ashwin 23

Application Fee: Rs. 1000

नेपाल सरकार शिक्षा मन्त्रालयलाई इजिप्ट सरकारबाट MD/MS तहमा अध्ययनका लागि प्राप्त २ सीट आंशिक छात्रवृर्ति (हवाइ टिकट बाहेक) मा अध्ययनका लागि छात्रवृर्ति सम्बन्धी (छैठौ सशोधन) नियमावली २०६० अनुसार योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पुरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

१) दरखास्तका लागि आवश्यक न्यूनतम योग्यता

क) शिक्षा मन्त्रालयमा जुन विषयको योग्यताक्रम कायम लागि दरखास्त पेस गर्न चाहेको हो सोही विषयको त्रिभुवन विश्विविद्यालय अन्तगर्तको अध्ययन सस्थान/सकायले पछिल्लो पटक सञ्चालन गरको स्नातक तहको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ ।

२) दरखास्तको म्याद तथा माध्यम सम्बन्धी व्यवस्थाः

मिति २०७४ साल  Ashwin 6 गते देखि २०७४  Ashwin 23 गते सम्म शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखा, केशरमहलमा दरखास्त दिन सकिने छ ।

३) राजस्व सम्बन्धी व्यवस्थाः आवेदकहरुले राजस्व वापतको रकम रु १००० एक हजार राष्टिय वाणिज्य बैक ठमेल शाखा वा छात्रवृर्ति शाखा केशरमहल परिसरमा रहको बैक काउन्टरमा दाखिला गरी सोको भौचर दरखास्त दर्ता प्रमाणको निस्सा लिन तोकिएको मितिमा छात्रवृर्ति शाखामा बुझाउनु पर्नेछ ।

४) दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु

पूर्णरुपमा भरिएको आवेदन फाराम

राजस्व बुझाएको सक्कल भौचर

नागिरकता प्रमाण पत्रको प्रतिलिपि

त्रिभुवन विश्वविद्यालय अन्तगर्तका अध्ययन चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, विषय,

स्नातक तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, Character certificate/Original/Provisional certificate को प्रतिलिपि ।

१० जोड २÷प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक यवग्यताको Transcript, Character certificate/Original/Provisional certificate को प्रतिलिपि ।

शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको transcript वा मार्कसिटका साथ pass verification certificate/degree provisional certificate/migration certificate का साथ त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकासकेन्द्रबाट प्रतिशत खुलाएको पत्र समेत पेस गर्नुपर्ने छ ।

एसएलसीको मार्कसिटको प्रतिलिपि

नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

७ योग्यताक्रमः

रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरुले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit का आधारमा नियमानुसार शिक्षा मन्त्रालयको योग्यताक्रम कायम गरिने छ ।

यो सूचना बमोजिम छात्रवृत्तिमा मनोनयन गर्दा मन्त्रालयको योग्यताक्रममा रहेका मध्येबाट मूल योग्यताक्रमका आधारमा गरिने छ ।

Bachelors Portal