Sub Inspector of Police

Last updated July 19, 2015

Sub Inspector of Police of Nepal Police/Nepal Armed police is recruited through 100% free competition. 

  1. Passed +2 or Intermediate from Tribhuvan University or recognized academic institution. 
  2. त्रि..वि.वि.वा मान्यता प्राप्त शिक्षण संस्थाबाट उच्च माध्यामिक (१०+२) वा प्रविणता प्रमाण–पत्र तह वा सो सरह उत्तिर्ण गरेको ।

Other criteria: 

  1. नैतिक पतन देखिने फौजदारी अभियोगमा सजायँ नपाएको,
  2. राजनीतिक दलको सदस्य नरहेको,
  3. आतङ्ककारी संगठनको सदस्य नरहेको ।
  4. भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
  5. उचाई, छाती र तौलः
    1. पुरुष– उचाई घटीमा ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी.
    2. महिला– उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी.
  6. आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
  7. नेपाली नागरिक ।