Police Personnel

Last updated July 19, 2015

Police Service/Armed Police Service of Nepal fulfills all the vacant of Armed/ Nepal police personnel by Open Competition (100%).

They can be later promoted to Assistant Constable of the police/armed police, Constable of the police/armed police, Senior constable of the police/armed police by internal competition (promotion) 

Eligibility: 

  1. Passed Grade Eight or equivalent. 
  2. शैक्षिक योग्यताः– कम्तीमा ८ (आठ) कक्षा वा सो सरह उत्तीर्ण गरेको ।

Other criteria: 

  1.  नैतिक पतन देखिने फौजदारी अभियोगमा सजायँ नपाएको,
  2. राजनीतिक दलको सदस्य नरहेको,
  3. आतङ्ककारी संगठनको सदस्य नरहेको ।
  4. भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त नभएको ।
  5. उचाई, छाती र तौलः
    1. पुरुष– उचाई घटीमा ५ फिट २ ईन्च, छाती ३१–३३, तौल ५० के.जी.
    2. महिला– उचाई घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी.
  6. आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको ।
  7. नेपाली नागरिक । 

Age:

दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र बहालवाला श्रेणी विहीन

प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ४० बमोजिम २५ वर्ष ननाघेको हुनु पर्नेछ ।