Subcribe Our News to Email
Top
Search by college Search by course

Ministry of Education Published the entrance result for undergraduate in Medicine

Posted Date: 18 Jul, 2011

Category: College Admission

नेपाल सरकार

शिक्षा मन्त्रालय
छात्रवृत्ति शाखा
 
नतिजा प्रकाशनसम्बन्धी अत्यन्त जरुरी सूचना
 
नेपाल सरकारलाई स्वदेश तथा विदेशबाट प्राप्त हुन आउने विज्ञान Biology विषय लिई 10+2  वा सो सरह उत्तीर्ण न्यूनतम योग्यता कायम हुने  Undergraduate तहका Medicine लगायतका विषयहरुमा निःशुल्क, आंशिक तथा स–शुल्क छात्रवृत्तिमा अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्मेदवार छनोट गर्न २०६८ आषढ २५ गते शनिबार सञ्चालित बायो समुहको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरुमध्ये लिखित परीक्षा उत्तीर्ण उम्मेदवारको प्राप्ताङ्कमा शैक्षिक योग्यता वापतको अङ्क जोड गर्दा हुन आएको प्राप्ताङ्कका आधारमा (कूल पूर्णाङ्क १०५ अङ्कमा) देहाय बमोजिम साधारण तथा आरक्षण तर्फको योग्यताक्रम (नतिजा) कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
 
पुनर्योगसम्बन्धी सूचना
 
उल्लिखित नतिजा (योग्यताक्रम) मा चित्त नबुझी पुनर्योग गर्न चाहने इच्छुक उम्मेदवारहरुले मिति २०६८ साउन ८ गते भित्रमा यस शाखामा निवेदनका लागिसमेत सूचित गरिन्छ ।
 
 
नतिजाको पूर्ण विवरण तलको PDF document मा राखिएको छ । 
 
यससम्बन्धी विस्तृत विवरण मन्त्रालयको सूचनापाटी तथा मिति २०६८ साउन २ गतेको गोरखापत्रमा समेत हेर्न सकिनेछ ।

 

Keywords :

comments powered by Disqus
Comments ( 0 comments )

There are no comments

Post a comment