Need help finding the right college?

We've got you covered!

Find Now

TU IOE BE/B.Arch admission notice for the academic year 2076-77

From August 21, 2019
Until August 26, 2019
Closed

Tribhuvan University Institute of Engineering (IOE) Central admission monitoring committee today publishes BE/B.Arch admission notice for the academic year 2076/77.

The enrollments of the applicants who have appeared and passed the Entrance examination held by TU IOE for the academic year 2076/77  will be done in the following mentioned affiliated/constituent campuses on the basis of merit list of the entrance examination. 


इ. अ. सं. केन्द्रिकृत भर्ना अनुगमन समिति – २०७६


सम्बन्धन प्राप्त कलेज/ आङ्गिक क्याम्पसहरुको लागि भर्ना सञ्चालन कार्यविधि 

१. सम्बन्धित कलेजहरुले/ क्याम्पसहरुले सबै आवेदन तथा भर्ना सूचीहरु सहितको भर्ना सम्बन्धि पूर्ण विवरण कलेजको/ क्याम्पसहरुले भर्ना Online Portal बाट उपलब्ध गराउनु पर्नेछ। 

२. इ. अ. सं. को शैक्षिक बर्ष २०७६/७७ को BE/BArch भर्ना कार्यक्रमका लागि सबै कलेजहरुले/ क्याम्पसहरुले Admission Priority Application फारम Online Portal मार्फत भर्ने ब्यबस्था मिलाउनु पर्नेछ। उक्त Online Portal केन्द्रिय भर्ना Portal मा link राख्नु पर्ने हुनाले सबै कलेजहरुले/ क्याम्पसहरुले मिति २०७६-०५-०४ गते सम्म केन्द्रिय भर्ना अनुगमन समितिलाई जानकारी गराई केन्द्रिय भर्ना Portal मा link राख्नु पर्नेछ। 

३. विद्यार्थीहरुले जुन कलेजमा/ क्याम्पसमा अध्ययन गर्न चाहेको हो सोहि कलेजको Online Portal मार्फत प्राथमिकता सहितको छुटा-छुट्टै आवेदन दिनु पर्नेछ।

त्रि. वि., इ. अ. सं. का आङ्गिक क्याम्पसहरुमा (पुल्चोक क्याम्पस, पुल्चोक; थापाथली क्याम्पस, थापाथली; पूर्वाञ्चल क्याम्पस, धरान; पश्चिमाञ्चल क्याम्पस, पोखरा; चितवन इन्जिनियरिङ्ग क्याम्पस, रामपुर) र सम्बन्धन प्राप्त कलेजहरुमा शैक्षिक वर्ष २०७६/०७७ को स्नातक (बी.ई./बी.आर्क) विद्यार्थीहरुको भर्ना कार्यक्रम मिति २०७६-०५-०५ गते देखि शुरू हुनेछ। उक्त भर्ना सम्बन्धी सम्पूर्ण कार्यक्रम र समय तालिका निम्न अनुसार हुनेछ।


Find the official notice below:

Guidelines for Admissions in Constituent Campuses

Guidelines for BE/B.Arch admissions in Affiliated Colleges

BE/B.Arch Booklet of Institute of Engineering 

IOE BE/B.Arch Exam Result 2076/77